०२ साउन २०८३, शनिबार

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: कस्तो रहला आजको मौसम ?

पुस २३, २०८०
काठमाडौं
तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: कस्तो रहला आजको मौसम ?

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्