२५ असार २०८३, बिहीबार

पानी घट्टमा मकै पिस्दै

पुस २३, २०८०
काभ्रेपलाञ्चोक
पानी घट्टमा मकै पिस्दै

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान दम्पती । आधुनिक प्रविधिको विकाससँगै परम्परागत पानीघट्टको प्रयोग घटेको छ  ।  तस्बिर- रासस

salt training

कमेन्ट गर्नुहोस्