२९ जेठ २०८३, शुक्रबार

एमाले–माओवादीबीच चुनावी तालमेलवारे सहमति वन्यो, आ–आफ्नै चिन्ह्र लिएर निर्वाचनमा जाने

कात्तिक २०, २०७४
एमाले–माओवादीबीच चुनावी तालमेलवारे सहमति वन्यो, आ–आफ्नै चिन्ह्र लिएर निर्वाचनमा जाने
prachanda_kp_oli
काठमाडौं, १७ असोज – नेकपा एमाले र माओवादी केन्द्रबीच आउँदो केन्द्र र प्रदेशसको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति बनेको छ । तर चुनावमा आ आफ्नै निर्वाचन चिन्ह्र लिएर जाने सहमति उनीहरुबीच बनेको छ ।

केही दिनदेखि जारी वार्तालाई अन्तिम रुप दिन आज बिहान सानेपास्थित एक व्यापारीको घरमा भएको दुवै पार्टिका शीर्ष नेताहरुको बैठकले चुनावी तालमेल गर्ने समझदारी गरेको हो । आजै विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेका थिए ।

माओवादी र एमालेबीच बनेको चुनावी तालमेल वारेको समझदारी वारे जानकारी दिन आज साँझ पाँच बजे संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको दुवै पार्टिका शीर्ष नेताहरुले बताएका छन् ।

संयुक्त पत्रकार सम्मेलन मार्फत उनीहरुले चुनावी तालमेल र चुनावपछि पार्टि एकीकरण वारे वनेका समझदारी सार्वजनिक गर्ने भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्