०३ असार २०८३, बुधबार

नयाँ गठबन्धन कांग्रेसविरुद्ध लक्षित होइनः प्रचण्ड

कात्तिक २०, २०७४
नयाँ गठबन्धन कांग्रेसविरुद्ध लक्षित होइनः प्रचण्ड
काठमाडौं १७ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वामपन्थी गठबन्धन कसैप्रति परिलक्षित नरहेको दावी गरेका छन् । गठबन्धन राष्ट्र र जनताको पक्षमा रहेको र यसमा परिवर्तन पक्षधरहरु अटाउने उनले बताए ।

काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा जारी चुनावी तालमेल घोषणा कार्यक्रमलार्य सम्वोधनगर्दै अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन कांग्रेसका बिरुद्ध नभएको बताएका हुन् ।

‘यो कांग्रेसका विरुद्धको गठबन्धन होइन’ प्रचण्डले भने । उनले नयाँ ध्रुबीकरणले विश्वमा नयाँ सन्देश जाने दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्