२५ जेठ २०८३, सोमबार

बझाङमा मध्यरातमा भूकम्प

पुस २८, २०८०
काठमाडौं
बझाङमा मध्यरातमा भूकम्प


बझाङ केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति भुकम्प गएको छ । राति ११ बजेर ३२ मिनेटमा  ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले पातलचौर आसपास केन्द्रबिन्दु  भएर भुकम्प गएको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्