०८ असार २०८३, सोमबार

ठमेलमा ६७ जना सवारी चालक कारबाहीमा

कात्तिक २०, २०७४
ठमेलमा ६७ जना सवारी चालक कारबाहीमा

काठमाडौं, १८ असोज – उपत्यकाको पर्यटकीय क्षेत्र ठमेलमा ६७ जना सवारी चालकहरु कारबाहीमा परेका छन् ।
ठमेललाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विषेश चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा मिटरमा जान नमान्ने १८ जना ट्याक्सी चालक, अनाबश्यक हर्न बजाउने २१ जना, एकतर्फि सडकमा सो विपरित सवारी साधन चलाउने २३ जना र जाथाभावि पार्किङ्ग गर्ने ५ जना चालकहरु कारबाहीमा परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाप्रहरी बरिष्ठ उपरिक्षक उमेश रंन्जिकारको नेतृत्वमा खटीएको प्रहरी टोलीले ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई कारबाही गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्