२८ जेठ २०८३, बिहीबार

हेर्नुस्, सौगात र बेनिशा अभिनित ‘झ्यानाकुटी’ को यो रोमान्टिक गीत [भिडियो]

कात्तिक २०, २०७४
हेर्नुस्, सौगात र बेनिशा अभिनित ‘झ्यानाकुटी’ को यो रोमान्टिक गीत [भिडियो]

काठमाडौं, १८ भदौ – चलचित्र ‘झ्यानाकुटी’ को गीती भिडियो सार्वजनिक भएको छ । स्टार नायक सौगात मल्ल र बेनिशा हमाल फिचरिङकमा रहेको गीतको भिडियो लोक शैलीमा छ ।

‘तिमीलाई सानी’ बोलको गीतमा सनिश सुनुवारको शब्द र संगीत रहेको छ भने धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर छ । चलचित्रलाई अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् ।

आउँदो मंसिर १ मा रिलिज हुने चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्