३१ जेठ २०८३, आइतबार

नेपाली सेनालाई लिन आएको जहाजबाट धुवाँ निस्कियो

कात्तिक २०, २०७४
नेपाली सेनालाई लिन आएको जहाजबाट धुवाँ निस्कियो

काठमाडौं, १८ असोज - शान्ति सेनामा जाने नेपाली सेनालाई लिन आएको इथोपियन एयरमा धुँवा निस्किएको छ । त्रिभुवन विमानस्थलमा रोकिइराखेको अवस्थामा विमानबाट धुँवा निस्किएको थियो । पार्किङ गरेर राखिएको बोइङ ७६७-३०० मा धुँवा निस्किएको हो । के कारणले धुँवा निस्किएको हो भनेर अहिले अनुसन्धान भइरहेको विमानस्थल स्रोतले जनाउको छ । विमानमा कोही पनि यात्रु नभएकोले मानविय क्षति समेत भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्