२३ जेठ २०८३, शनिबार

शिशु बिक्री प्रकरणमा जिल्लाको निर्णय उल्टियो

माघ ५, २०८०
विराटनगर
शिशु बिक्री प्रकरणमा जिल्लाको निर्णय उल्टियो

नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जना धरौटीमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले बिहीवार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र  न्यायाधीश सृधराकुमारी पुडासैनीको संयुक्त इजलासले डा कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । 

गत असोज ४ गते मोरङ जिल्ला अदालतले डा कर्णसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो  । 

salt training

कमेन्ट गर्नुहोस्