०४ साउन २०८३, सोमबार

पीएम कप : बागमतीका लागि आशुतोष घिरैयाको शतक

माघ ५, २०८०
काठमाडौं
पीएम कप : बागमतीका लागि आशुतोष घिरैयाको शतक

पीएम कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका युवा ब्याटर आशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।

कोशी प्रदेशविरुद्ध भएको खेलमा घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गर्न सफल भएका हुन् । 

घिरैयाले ९९ बलमा २ छक्का र १३ चौकाको मद्दतले शतक प्रहार गरेका हुन् ।

बाग्मतीका लागि ओपनिङमा आउने घिरैया यो प्रतियोगितामा हटकेक बनिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म ३० ओभर १ बलमा बागमतीले २ विकेट गुमाएर १७४ रन जोडेको छ ।

आशुतोष ११७ रन बनाएर खेलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्