२५ असार २०८३, बिहीबार

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

माघ ५, २०८०
धनुषा
गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ । जनकपुरधाम प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब शुक्रबार १२ः४५ बजे सात आठजनाको संख्यामा आएको अज्ञात समुहले यादवमाथि आक्रमण गरेको हो।

सो घटनाको बिरोध गर्दै मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, जसपाको धनुषा जिल्ला समितिलगायतले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्