१२ असार २०८३, शुक्रबार
सरकारविरुद्ध सत्तारूढ दल निकटकै विद्यार्थीको प्रदर्शन

माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन, १७ जना पक्राउ [तस्वीरहरू]

माघ ७, २०८०
काठमाडौं
माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन, १७ जना पक्राउ [तस्वीरहरू]

काठमाडौंको माइतीघरमा जारी निषेधाज्ञा खारेजीको माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन् । निषेधाज्ञा तोडेर प्रदर्शन गर्न पुगेका नेविसंघका १७ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगले जानकारी दिए ।

null

उनका अनुसार पक्राउ परेकाहरू लाई प्रहरी क्लबमा राखिएको छ । प्रहरी र प्रदर्शनकारीबीच केही समय तँछाडमछाडसमेत भएको थियो ।

null

अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । 

null

२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर-माइतीघर, बालुवाटार, शीतल निवासलगायत क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्