०६ असार २०८३, शनिबार

६ जना सवार रुसी जहाज अफगानिस्तानमा दुर्घटना

माघ ७, २०८०
काठमाडौं
६ जना सवार रुसी जहाज अफगानिस्तानमा दुर्घटना
Photo Credits: www.dassault-aviation.com

भारतबाट रुस जाँदै गरेको रुसी जहाज अफगानिस्तानमा दुर्घटनामा परेको छ ।

जहाजमा ६ जना सवार रहेको बताइएको छ । अफगानी प्रहरीले दुर्घटनामा परेको जानकारी दिएको राेयटर्सले जनाएको छ ।

रसियन नागरिक उड्डयन प्राधिकरणका अनुसार चार्टर गरिएको उक्त जहाज मस्कोका लागि उडेको थियाे । भारतबाट उज्वेकिस्तानहुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

उक्त जहाज एयर एम्बुलेन्स हो ।

salt training

कमेन्ट गर्नुहोस्