6 shares
भारतकाे अयाेध्यामा माघ ८ गते हुन लागेको भगवान रामकाे प्राण प्रतिष्ठा कार्यक्रमकाे पूर्व सन्ध्यामा आइतबार महाेत्तरीकाे सदरमुकाम जलेश्वरमा आयाेजित रामसीता भव्य शाेभा यात्रामा राम सीताकाे स्वरूपमा सजिएका बालबालिका । तस्बिर: रासस