०८ असार २०८३, सोमबार

फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

माघ ७, २०८०
काठमाडौं
फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाओ क्षेत्रमा  गएको पहिरो र भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार डाभाओ डे ओरो प्रान्तमा १३ जना र डाभाओ शहरमा दुई जनाको मृत्यु भएको छ ।
 सो प्राकृतिक प्रकोपमा कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ।
एजेन्सीले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका पाँच प्रान्तमा ठूलो वर्षाका कारण बाढी र पहिरोबाट ८३ हजार परिवारका ३ लाख ४९ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको  जनाएको छ।
सोमबारदेखि बिहीबारसम्म परेको भारी वर्षाले यस क्षेत्रमा  निम्त्याएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्