२९ जेठ २०८३, शुक्रबार

पर्यटक र पूर्वाधारको पर्खाइमा सोवाङ धुरी

माघ ९, २०८०
काठमाडौं
पर्यटक र पूर्वाधारको पर्खाइमा सोवाङ धुरी

म्याग्दीको रघुगंगा गाँउपालिका–७ मा रहेको सोवाङ धुरी र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमशृङ्खला । चिमखोलादेखि १० घण्टा पैदलयात्रा गरेर पुगिने तीन हजार ८४० मिटर उचाईमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । तस्वीर: रासस
 

कमेन्ट गर्नुहोस्