२५ जेठ २०८३, सोमबार

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरीबाट ८० किलो गाँजासहित २ जना पक्राउ​​

माघ ९, २०८०
सुनसरी
‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरीबाट ८० किलो गाँजासहित २ जना पक्राउ​​

८० किलो गाँजासहित ‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरीबाट २ जना पक्राउ​​ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय रामबहादुर राई छन् ।

उनीहरूलाई सुनसरीको देवानगन्ज गाउँपालिका - ६ नहरचोकबाट करिब ८० किलो गाँजासहित सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्