
नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित चैत्य–स्वयम्भूको पुनर्निर्माणको क्रममा बुद्ध, बोधिसत्व र चैत्यहरूमा मूर्ति प्रतिष्ठा पश्चात शुक्रवार सो मूर्तिहरूलाई प्रतिस्थापन गर्न आयोजित समारोहको अवसरमा निकालिएको र्याली नुवाकोट दरबार क्षेत्रको परिक्रमा गर्दै । तस्वीर : रामहरि न्यौपाने/रासस