२३ असार २०८३, मंगलबार

जाडोमा जंगल सफारी [तस्वीरहरू]

माघ १३, २०८०
काठमाडौं
जाडोमा जंगल सफारी [तस्वीरहरू]

अहिले देशभर चिसो बढेको छ । हिमाली भेगमा हिउँ, पहाडी र तराईमा कतै हुस्सु लाग्ने गरेको छ भने त कतै शीतलहरले सताएको छ । 

null

जाडोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ । तर, पनि मानिसहरू चिसोबाट बच्न अनेकन उपाय अपनाउँछन् । जाडो मौसममा जङ्गलमा बस्ने जनावर र चराचुरुङ्गीहरू चाहिँ के गर्छन् होला ? जाडोमा चितवन राष्ट्रिय निकुञ्जका जनावर र चराचुरुङ्गीलाई फोटो पत्रकार स्कन्द गौतम(नेपाल फोटो लाइब्रेरी)ले आफ्नो लेन्समा कैद गरेका छन् । 

null

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरूको मुख्य बासस्थान क्षेत्र हो । निकुञ्जमा गैंडा, पाटे बाघ, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

null

 

salt training

कमेन्ट गर्नुहोस्