०८ साउन २०८३, शुक्रबार

सय वर्ष पुरानो घरमा होमस्टे

माघ १३, २०८०
काठमाडौं
सय वर्ष पुरानो घरमा होमस्टे

चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । 

स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर: कृष्ण आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्