१० साउन २०८३, आइतबार

इरानमा ९ जना विदेशी नागरिकको मृत्यु

माघ १३, २०८०
काठमाडौं
इरानमा ९ जना विदेशी नागरिकको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।

सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको  मेहरले बताएका छन् ।
मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन।
घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महराले बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्