२१ जेठ २०८३, बिहीबार

बहुतले पार्किङको योजना अलपत्र

माघ १४, २०८०
काठमाडौं
बहुतले पार्किङको योजना अलपत्र

 काठमाडौँ उपत्यकाको दीर्घकालीन पार्किङ व्यवस्थापनका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले अगाडि सारेको बहुतले मेकानिकल पार्किङ निर्माण आयोजना अगाडि बढ्न सकेको छैन । आह्वान गरिएबमोजिम प्रस्ताव नै नपर्दा आयोजना नै अलपत्र परेको हो ।

बहुतले पार्किङ निर्माण तथा सञ्चालनका लागि सरकारी, स्थानीय तह र गैरसरकारी सङ्घ संस्थाबाट प्रस्ताव माग गरेकामा सर्त अनुसार कसैबाट प्रस्ताव नपर्दा सो आयोजना अगाडि बढ्न नसकेको कोषको भनाइ छ । 

कोषले काठमाडौँ र ललितपुरमा सवारीसाधन बढी आवतजावत हुने ३६ वटा ठाउँमा पार्किङ निर्माणका लागि २०७८ माघ ७ गते १५ दिनको समय राखेर प्रस्ताव आह्वान गरेको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्