0 shares
गोदावरी नगरपालिका–१२ स्थित चुरे पहाडमा रहेको ऐतिहासिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिने नाइल ताल । संरक्षण नहुँदा पुरिँदै गएको सो ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर-रासस