०२ साउन २०८३, शनिबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

माघ १६, २०८०
काठमाडौं
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्ससहितका ५ पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । केन्द्रले सफल उम्मेदवारलाई करारमा नियुक्त गर्नेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्