०८ असार २०८३, सोमबार

१८ महिनामा डेढ करोड मोबाइल आईएमईआई दर्ता

कात्तिक २०, २०७४
१८ महिनामा डेढ करोड मोबाइल आईएमईआई दर्ता
काठमाडौं, २० असोज- १८ महिनाको अवधिमा डेढ करोड मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ।IMEI-number
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता सुरु गरेको १८ महिना पुग्दा एक करोड ४१ लाखभन्दा बढी आईएमईआई नम्बर दर्ता भएको जानकारी दिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले अघिल्लो वैशाख १ देखि आईएमईआई नम्बर दर्ता कडाइका साथ लागू गरेको थियो।
उक्त अवधिबाट अहिलेसम्म प्राधिकरणमा म्यानुअल प्रक्रियाबाट व्यक्तिगत र व्यावसायिक गरी डेढ करोड हाराहारीमा मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ।

salt training

कमेन्ट गर्नुहोस्