
पिज्जा हटले 'सन्डे सरप्राइज' अफर सार्वजनिक गरेको छ ।
आइतवारलाई नयाँ उचाइमा पुर्याउन सार्वजनिक गरिएको अफरमा ४ वटा पर्सनल प्यान पिज्जा खरिद गर्दा ५८ प्रतिशतसम्म बचत हुने कम्पनीले जनाएको छ ।
सन्डे सर्प्राइजमा विभिन्न प्रकारका भेजिटेरियन, मिक्स, नन्-भेजिटेरियन पिज्जाहरू उपलब्ध छन् ।
२ हजार २०६ रुपैयाँ पर्ने भेजिटेरियन पिज्जाहरू, सन्डे सर्प्राइज अफरमा जम्मा ९९९ रपैयाँमा उपलब्ध हुनेछ ।
पिज्जा हट नेपालको सबैभन्दा मनपर्ने पिज्जा ब्रान्ड हो । पिज्जा हटको सिग्नेचर प्यान पिज्जा बाक्लो र फ्लफी क्रस्टको लागि प्रख्यात छ । बाहिर क्रिस्पी र भित्री नरम: मोजारेला चिज र अन्य स्वादिलो टपिङ्गले भरिएको हुन्छ।
हालै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा पनि तयार गरेको छ । जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् र एसको मूल्य जम्मा रु. ४९९ बाट प्रारम्भ हुन्छ।