
काभ्रे, २० असोज – प्रदेश र संघीय चुनाव नजिकिँदै गर्दा काभ्रेमा पनि चुनावी माहोल तातेको छ । यसैबीच एमालेले काभ्रेबाट उम्मेदवार बन्नेहरुको सम्भावित सुची तयार पारेको छ ।
काभ्रेमा प्रदेश र प्रतिनिधिसभामा एमालेका तर्फबाट सर्ट लिस्टमा परेका उम्मेदवारहरु निम्न छन् ।
क्षेत्र नम्वर १ प्रतिनिधि सभा
रामहरी सुवेदी, नारायण पाण्डे, संग्रामजित लामा, पवित्रा भुर्तेल
क्षेत्र नम्वर २ प्रतिनिधि सभा
एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बास्कोटा सर्वसम्मत
क्षेत्र नम्वर १, प्रदेश सभा
इन्द्र तामाङ, राजन भुर्तेल, मुकुन्द गौतम, इश्वरी पौड्याल, दिलिप तामाङ, ठाकुर बास्कोटा जेनिश लामा, सम्झना गौतम, हरिकुमार मैनाली, दिपक गौतम, नविना लामा, घनश्याम लामा
क्षेत्र नम्वर २, प्रदेश सभा
चन्द्र लामा अमित लामा, कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, , पुर्ण पाण्डे, विदुर हुमागाई, विष्णुप्रसाद खनाल, रामकृष्ण हुमागाई, राजन थापा, शेखर लामा
क्षेत्र नंम्वर ३, प्रदेश सभा
कन्चन अधिकारी , बिदर सापकोटा ,टिका बल्लभ सापकोटा , जनारर्दन अधिकारी , लक्ष्मण लम्साल
क्षेत्र नम्वर ४ प्रदेश सभा
बसुन्धरा हुमागाई, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, राधाकृष्ण बस्ताकोटी, हरिशरण दाहाल, राममाया श्रेष्ठ र कमला अधिकारी