१५ असार २०८३, सोमबार

झाँगड नृत्य प्रस्तुत गर्दै विद्यार्थी

माघ २२, २०८०
काठमाडौं
झाँगड नृत्य प्रस्तुत गर्दै विद्यार्थी

मोरङको बुढीगङ्गा गाउँपालिकाद्वारा कर्मवीर मावि , हात्तिमुडामा सञ्चालित पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरविद्यालय प्रतियोगितामा एवं दोस्रो प्रतिभा पहिचान कार्यक्रममा आइतबार झाँगड (उराँव) नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्