१६ असार २०८३, मंगलबार

भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

कात्तिक २०, २०७४
भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

 


काठमाडौँ, २० असोज (रासस) ः नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ । 

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो । 

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्