94 shares
सुनसरीको इनरुवा नगरपालिका –४ स्थित रामजानकी मन्दिरमा सोमवारदेखि आयोजना हुने श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको कलश यात्रामा सहभागी स्थानीय । महादेव मन्दिर निर्माणार्थ साता व्यापी महायज्ञ आयोजना गरिएको हो । तस्वीर : नवीन गड्तौला/रासस