२७ जेठ २०८३, बुधबार

प्रतिनिधि सभाको बैठक अगाडि कार्य व्यवस्था समितिमा छलफल

माघ २२, २०८०
काठमाडौं
प्रतिनिधि सभाको बैठक अगाडि कार्य व्यवस्था समितिमा छलफल

प्रतिनिधि सभाको बैठक बस्नु अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा संसद् भवन नयाँ बानेश्वरमा सोमवार दिउँसो साढे १ बजेबाट बैठक शुरू भएको हो ।

आजदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् ।​

प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । अधिवेशन शुभारम्भको अवसरमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम बुधवारका लागि सार्न लागिएको सचिवालय स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्