२९ असार २०८३, सोमबार

दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर

माघ २३, २०८०
काठमाडौं
दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर

खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी  लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर  आह्वान  गरेको  छ  ।  पहिलो  पटक  टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो । तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुुन दुई लाख  ७७  हजार  क्विन्टल  चामल  खरिद  गर्न टेन्डर आह्वान गरेको हो । कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । कम्पनीले धान चामल खरिद गरी दुुर्गम तथा सुुगम ठाउँमा सुुपथ मूल्यमा खाद्यान्न वितरण गर्र्ने गरेको छ । बजारमा धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर चामल खरिद गर्न पहिलो पटक टेन्डर  नपर्दा  दोस्रो  पटक  टेन्डर  आह्वान  गरेको जनाइएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्