![डलरदेखि कतारी रियालसम्म, आजको विनिमयदर हेर्नुहोस् [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा कायम भएको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
