२४ असार २०८३, बुधबार

सोलुखुम्बुको च्याल्साबाट देखिएको नुम्बुर हिमाल

माघ २३, २०८०
काठमाडौं
सोलुखुम्बुको च्याल्साबाट देखिएको नुम्बुर हिमाल

हिमाली जिल्ला सोलुखुम्बुको च्याल्सा क्षेत्रबाट देखिएको नुम्बुर हिमालको काखमा अवस्थित गुम्बा । शेर्पा समुदायहरूको आस्थाको केन्द्र यस गुम्बामा दर्जनौं बौद्ध भिच्छुहरू बस्ने गर्छन् । तस्वीर : सुवास  दर्नाल/रासस

salt training

कमेन्ट गर्नुहोस्