सिरहाको लहान नगरपालिका–२४ माणिक दह झुटकी गाउँका किसान रतन साहले बारीमा उब्जाएको गुलाबी रङको काउली । उनले भारत महराष्ट्रबाट गुलाबी र पहेँलो रङको काउलीको बीउ ल्याएर खेती गरेका हुन् । उनका अनुसार काउली प्रतिकिलो दुई सयले बिक्री भइरहेको छ । तस्वीर: सुदिप राउत/रासस