२३ असार २०८३, मंगलबार

नेपाल-क्यानडा एकदिवसीय क्रिकेट : 'डिशहोम गो'मा एचडी क्वालिटीमा प्रसारण हुने

माघ २४, २०८०
काठमाडौं
नेपाल-क्यानडा एकदिवसीय क्रिकेट : 'डिशहोम गो'मा एचडी क्वालिटीमा प्रसारण हुने

नेपाल र क्यानडाबीच हुने एकदिवसीय क्रिकेट श्रृंखलाको ​डिशहोम 'डिशहोम गो'मा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ ।

२०२४ को फेब्रुअरी ८-१२ सम्म द्विपक्षीय श्रृंखलाका खेलहरू टियू क्रिकेट मैदानमा हुँदैछन् ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडबीचको खेल 'एक्सन स्पोर्ट्स एचडी १' र 'डिशहोम गो'बाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएकाे छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्