२८ जेठ २०८३, बिहीबार

लालपुर्जा र जग्गा धनी दर्ता श्रेस्ता छाप्दै जनक शिक्षा

माघ २६, २०८०
काठमाडौं
लालपुर्जा र जग्गा धनी दर्ता श्रेस्ता छाप्दै जनक शिक्षा

सरकारले लालपुर्जा र जग्गा धनी श्रेस्ता पहिलोपटक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाइ गर्न दिएको छ।

भूमि व्यवस्था तथा अभिलेख र जनक शिक्षा सामग्रीबीच मंगलबार सम्झौता भएपछि जनक शिक्षाले २४ लाख थान जग्गा धनी दर्ता श्रेस्ता र २८ लाख थान जग्गा धनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) छपाइ गर्ने भएको हो।

यसअघि यी दुई महत्वपूर्ण कागजात निजी छापाखानाले मात्र छाप्ने गरेको थियो, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्