100 shares
मकवानपुरको थाहा नगरपालिकाको पर्यटकीय स्थल चित्लाङ । होमस्टे (घरवास)व्यवसायले प्रसिद्धि पाएको यो ठाउँ घुम्न आन्तरिक तथा विदेशी पर्यटकहरू आउने गरेको स्थानीय बताउँछन् । तस्वीर : हरिराम भेटुवाल/रासस