०३ साउन २०८३, आइतबार

नेपाललाई तेस्रो झट्का, ७६ रन बनाएर आउट भए देव खनाल

माघ २७, २०८०
काठमाडौं
नेपाललाई तेस्रो झट्का, ७६ रन बनाएर आउट भए देव खनाल

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेलसँग बलियो साझेदारी बनाइरहेका देव खनाल ७६ रन बनाएर आउट भएका छन् ।

उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

घरेलु टोली नेपालले कीर्तिपुरको त्रिवि मैदानमा सिरिजअन्तर्गतको दोस्रो खेलमा शनिवार क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्