1083 shares
बेनी-म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्राभेलसहित स्तरोन्नति गरिएको छ ।