कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो तराईको ४० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३०, काउली स्थानीयको ३०, स्कुसको ५०, तरुलको ७०, जुनारको २५०, अम्बाको १५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
