०८ साउन २०८३, शुक्रबार

वीरेन्द्रनगरमा निर्माणाधीन खेलकुद मैदान​

माघ २८, २०८०
काठमाडौं
वीरेन्द्रनगरमा निर्माणाधीन खेलकुद मैदान​

ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कालिञ्चोकमा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट मैदान र सँगै रहेको रग्बी खेल मैदान । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको  लेबल मिलाउने गरिएको छ । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्