०८ साउन २०८३, शुक्रबार

गायक दुर्गेश थापामाथि गाउँदा गाउँदै जुत्ता प्रहार, तर रोकिएनन्

माघ २८, २०८०
काठमाडौं
गायक दुर्गेश थापामाथि गाउँदा गाउँदै जुत्ता प्रहार, तर रोकिएनन्

मोडल तथा गायक दुर्गेश थापामाथि स्टेजमा गाउँदा गाउँदै जुत्ता प्रहार भएको छ । स्याङ्जाको वालिङमा प्रस्तुति दिइईरहेका बेला उनीमाथि टाउकोमै जुत्ताले प्रहार भएको हो । 

‘राजा आयो राजा, बजाईदिन्छु बाजा’ बोलको गीत गाइरहेको बेला उनीमाथि जुत्ता प्रहार भएको थियो । तर, उनीमाथि जुत्ता प्रहार भएपनि उन गाउनबाट रोकिएनन् । 

वालिङ महोत्सवको अन्तिम दिन शनिबार राति स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले थापामाथि  जुत्ता प्रहार गरेको बताइएको छ । 
ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएपनि युवकले गल्ती स्वीकारेकाले आफूले माफी दिएको दुर्गेशले बताए । 

salt training

कमेन्ट गर्नुहोस्