३० असार २०८३, मंगलबार

ड्रयागन नाच प्रदर्शन

फागुन २, २०८०
काठमाडौं
ड्रयागन नाच प्रदर्शन

चिनिया नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा बुधबार भक्तपुर नगरपालिकाले  भक्तपुर दरबारस्क्वायर (लायकू)मा आयोजना गरेको विशेष साँस्कृतिक प्रदर्शनीमा चिनिया राजदूतावासको तर्फबाट ड्रयागन नाच प्रर्दशन गर्दै । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्