107 shares
बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर । यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक ३ सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माणकार्य भइरहेको छ । तस्वीर : डम्मर बुढामगर /रासस