०१ असार २०८३, सोमबार

रिसर्चका अनुसार युवतीहरु यसकारण कानेखुशी गर्छन्

कात्तिक २०, २०७४
 रिसर्चका अनुसार युवतीहरु यसकारण कानेखुशी गर्छन्

काठमाडौं, २१ भदौ – आखिर किन युवतीहरु किन कानेखुशी गर्छन्? यसको कारण जान्नका लागि एक युनिभर्सिटीले रिसर्च नै गरेको छ । गसिपको यो कारणमाथि भएको एक अध्ययनले युवतीले कानेखुशी गर्नेबारे भनाइ बाहिर आएका छन् ।

पुरुषलाई लाग्छ, युवतीहरु यति धेरै गसिप किन गर्छन्? यसैमाथि भएको एक रिसर्चले के देखाएको छ भने जब कोही युवती पुरुषको ध्यान आफूतिर आकर्षित गर्नका लागि कानेखुशी गर्ने गरेको अध्ययनले देखाएको छ ।
यो अध्ययन २ सय ९० छात्रामा गरिएको थियो । उमेरमा १७ देखि ३० वर्षकाबीचका युवतीबीच भएको रिसर्चमा महिलालाई पेपरमा केही प्रश्न सोधिएको थियो ।

महिलाको दिमागमा कानेखुशी गर्न Oxytocin नामको हार्मोन उत्पादन हुने गर्छ । यसले गर्दा उनीहरु एकअर्काबीच कुरा गर्न तयार हुन्छन् । यो अध्ययनले के पनि देखाएको छ भने महिलाहरु पुरुषको कुरा काट्दा अझ बढी खुशी हुन्छन् । पुरुष दोस्रो सफल पुरुषको बारेमा कुरा गर्दा रमाउँछन् भने महिला एकअर्काको सुन्दरताप्रति कानेखुशी गर्ने पनि उक्त अध्ययनले देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्