100 shares
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गामा दीप प्रज्वलन गरिँदै । जिल्ला समन्वय समितिको कार्यालयले दीप प्रज्वलनको कार्यक्रमको आयोजना गरेको हो । तस्वीर बलबहादुर ओली/रासस