धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निन्द्रा मेटाउँदै गरेका मिटर ब्याजपीडितहरू । मिटर ब्याज साहुले घरबास उठाएपछि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरू पैदल हिँडेर काठमाडौँतर्फ आइरहेका छन् । तस्वीर: शंकर श्रेष्ठ/रासस