१३ असार २०८३, शनिबार

मापसे गरेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

फागुन ८, २०८०
सुनसरी
मापसे गरेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनसरीमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा उनका छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ११ कुविर्ताचोकका २८ वर्षीय दीपक राई छन् । उनलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले सोमवार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दीपकले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् ।

उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्