०२ असार २०८३, मंगलबार

काठमाडौंको सीतापाइलामा ३ जना मृत फेला

फागुन ९, २०८०
काठमाडौं
काठमाडौंको सीतापाइलामा ३ जना मृत फेला

काठमाडौंको सीतापाइलामा ३ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो ।

मृत फेला पर्नेमा एक जना महिला र दुई जना बच्चा छन् ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्